२०८१ जेष्ठ ७, सोमबार
काठमाडौं- आज सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ३ सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको हो ।
आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार ५ सय, तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ९५० र चाँदीको मूल्य प्रतितोला १४ सय ७० रुपैयाँ कायम छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar