२०८१ जेष्ठ ७, सोमबार
काठमाडौं– आज सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य शुक्रबार जस्तै एक लाख ११ हजार एक सय रुपैयाँ तोकिएको छ ।
तेजावी सुनको मूल्य एक लाख १० हजार ५५० रुपैयाँ छ भने चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ ।
आज चाँदीको प्रतितोला मूल्य १५ रुपैयाँले बढ्दै १४ सय ६५ रुपैयाँ कायम भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar