२०८१ जेष्ठ ६, आईतबार
काठमाडौं– चालू आर्थिक वर्ष २०८०÷८१ को पहिलो महिनामा १२ करोड ७ लाख रुपैयाँको अम्रिसो निर्यात भएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन महिनामा १२ करोड रुपैयाँभन्दा बढीको १० लाख किलोग्राम अम्रिसो निर्यात भएको हो ।
चालू वर्षको पहिलो महिना भएको निर्यात गत वर्षको सोही अवधिको तुलनामा बढी हो । गत वर्षको साउन महिनामा ५ करोड ५ लाख ४५ हजार रुपैयाँको अम्रिसो निर्यात भएको थियो । उक्त अवधिमा १० लाख ११ हजार किलोग्राम अम्रिसो निर्यात भएको थियो ।
नेपालबाट निर्यात हुने सम्पूर्ण अम्रिसो भारततर्फ जान्छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar