२०८१ बैशाख १७, सोमबार
एजेन्सी– पाकिस्तानी सरकारको आलोचना गरेको भन्दै सञ्चारकर्मीमाथि प्रतिबन्ध लगाइएको छ ।
पाकिस्तानी सेनाको आलोचना गरेको आरोपमा सरकारले ११ जना पाकिस्तानी सञ्चारकर्मी माथि प्रतिबन्ध लगाइएको हो ।
समाचार अनुसार पाकिस्तानको इलेकट्रोनिक मिडिया वाचडगले सेना र यसअघिको शेहबाज शरीफ नेतृत्वको सरकारको आलोचना गरेको आरोप लागेका र अदालतबाट अपराधी वा
अपराधी घोषित भएका पत्रकारसहित ११ जनालाई टेलिभिजन च्यानलहरूलाई प्रसारण ठाउँ दिन प्रतिबन्ध लगाइएको हो ।
पाकिस्तान इलेकट्रोनिक मिडिया रेगुलेटरी अथोरिटीले सिन्ध हाई कोर्टको एक आदेशलाई उद्धृत गर्दै एक निर्देशन जारी ग¥यो कि त्यस्ता व्यक्तिहरूलाई टेलिभिजनमा देखाउन पाइँदैन ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar