२०८१ बैशाख २३, आईतबार
काठमाडौं– भदौमा रिलिज हुने मिति तोकेको राजु गिरी निर्देशित फिल्म ‘नम्बरी सुन’को रिलिज सरेको छ । भदौ १ गते रिलिज हुने भनिएको यो फिल्म सरेर आगामी माघ १९ गते पुगेको छ ।
फिल्म युनिटले नयाँ मितिसहितको पोस्टर सार्वजनिक गर्दै फिल्म सरेको जानकारी दिएको हो ।
नारायण खाती प्रस्तुतकर्ता रहेको फिल्ममा गौरव पहाडी, नम्रता सापकोटा, सरोज खनाल, गौरव दर्पण, बुद्धि तामाङ, राजाराम पौडेल, विनोद न्यौपाने, किरण नेपाली, राजेन्द्र खड्गी, सविन बास्तोला, गीता अधिकारीलगायत कलाकारको अभिनय छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar