एजेन्सी– भारतको मणिपुरमा भइरहेको जातीय हिंसा नियन्त्रणको लागि पर्याप्त प्रयास नगरेको भन्दै भारतमा विपक्षी दलका सांसदहरुले दुवै सदनका बैठक अवरुद्ध गरेका छन् ।
विपक्षी सांसदहरुको अवरोधका कारण लोकसभा र राज्यसभा दुवै सदनका बैठक आउँदो सोमवारसम्मका लागि स्थगित भएको बीबीसी हिन्दीले जनाएको छ ।
मणिपुरमा चलिरहेको जातीय हिंसामा एक सय ६० जनाभन्दा धेरैले ज्यान गुमाएका छन् । ६० हजार भन्दा धेरै विस्थापित भएका छन् । पछिल्लो समय महिलामाथि दुर्व्यवहारका घटना बढेपछि अन्तर्राष्ट्रिय चासो पनि बढेको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar