काठमाडौं– काठमाडौंको चन्द्रागिरि नगरपालिका –४ को पानीघाटमाथि मारूती भेन दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।
उनीहरुको घटना स्थलमै मृत्यु भएको प्रहरी परिसर काठमाडौंका डीएसपी अनिल अधिकारीले जानकारी दिए ।
वा१०च ३५४६ नम्बरको गाडी दुर्घटना हुँदा चालक २० वर्षीय नवराज ठोकर तामाङ र ४५ वर्षीय अनिल तामाङको मृत्यु भएको डीएसपी अधिकारीले बताए ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar