काठमाडौं – ‘आईएमई पे’ ले आन्तरिक हवाई उडानमा फ्ल्यास सेल्सको अफर सार्वजनिक गरेको छ ।
अफरअन्तर्गत सेवाग्राहीले प्रत्येक दिन बेलुका ४ बजेदेखि ६ बजेसम्म आन्तरिक उडानका एअरलाइन्सको टिकट काट्दा २०० रुपैयाँ क्यासब्याक पाउनेछन् । यो अफर साउन ७ देखि साउन २६ गतेसम्म चल्ने कम्पनीले जनाएको छ ।
सेवाग्राहीले आईएमई पेमा भएका सम्पूर्ण आन्तरिक एअरलाइन्सको टिकटमा छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
अफर अवधिभित्रमा एअरलाइन्सको टिकट काट्ने सेवाग्राहीले साविकमा चलिरहेको क्यासब्याक तथा प्रोमो कोडको प्रयोग गरी पाइने छुटसहित अहिलेको क्यासब्याक पनि पाउन सक्नेछन् ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar