काठमाडौं– बैतडीको दोगडाकेदार गाउँपालिका– ३ श्रीकोटमा बिहीबार राती जिप दुर्घटना हुँदा दुईजना घाइते भएका छन् ।
बैतडीको गन्नाबाट बझाङ जाँदै गरेको जिप बिहीबार पौने १२ बजे तारलमा दुर्घटनामा परेको बैतडीका प्रहरी प्रवक्ता लोकराज जोशीले जानकारी दिए ।
दुर्घटनामा जिप चालक बैतडी, डिलाशैनी गाउँपालिका– १ का हेमन्त राना र सहचालक उमेश राना घाइते भएका छन् ।
घाइते चालकको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि डडेलधुरा पठाइएको छ भने सहचालकको जिल्ला अस्पतालमै उपचार भइरहेको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar