२०८१ बैशाख ३१, सोमबार
काठमाडौं– प्रमुख प्रतिपक्ष दल एमालेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा भित्रिएको करिब सय किलो सुनबारे जवाफ माग्ने भएको छ ।
आज बसेको संसदीय दलको बैठकले उक्त प्रकरणबारे आफ्ना धारणा संसदमा राख्ने निर्णय गरेको नेता रघुजी पन्तले जानकारी दिए ।
सुन तस्करीमा जो जो सामेल छन् उनीहरुलाई पक्राउ गरेर कारबाही गर्नुपर्ने र त्यसका लागि एमालेले जोडदार आवाज उठाउने उनले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar