काठमाडौं– नारायणगढ–मुग्लिन सडकखण्डको कालिखोलामा आज बिहानै पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सो सडकखण्ड भएर चल्ने सवारीसाधन रोकिंदा यात्रुहरु अलपत्र परेका छन् ।
पहिरो पन्छाउने क्रम जारी रहे पनि वर्षा भईरहेकाले पहिरो पन्छाउन मुश्किल भएको बताइएको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar