काठमाडौं– माछा मार्न गएका एक युवकको बाघको आक्रमणबाट मृत्यु भएको छ ।
आज दिउँसो बाघको आक्रमणबाट चितवनको भरतपुर महानगरपालिका–२८ कोटेनी बस्ने २६ वर्षीय आशबहादुर बोटेको मृत्यु भएको हो ।
चितवन राष्ट्रिय निकुञ्जभित्र पर्ने राप्ती नदीमा बोटेलाई बाघले आक्रमण गरेको थियो । बोटेको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar