काठमाडौं– नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिम सरकारमा सहभागी हुने भएको छ । उन्मुक्ति एक मन्त्री र राज्यमन्त्रीसहित सरकारमा सहभागी हुन लागेको हो ।
नाउपा स्रोतका अनुसार प्रदेशसभा सदस्य तथा तत्कालीन संसदीय दलका नेता रामेश्वर चौधरीलाई कृषि तथा सहकारी मन्त्री र सचेतक कैलाश चौधरीलाई राज्यमन्त्रीका रुपमा सरकारमा पठाउन लागिएको हो ।
मुख्यमन्त्री कमलबहादुर शाहले आज उन्मुक्तिलाई सहभागी गराएर सरकारलाई पूर्णता दिने तयारी गरेका छन् ।
तत्कालीन मन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा परेर ज्यान गएपछि आन्तरिक मामिला तथा कानून मन्त्रालय खाली रहेको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar