काठमाडौं– साल्ट ट्रेडिङ कर्पोरेशनले जुम्लामा नुनको अभाव नरहेकोे जनाएको छ । साल्ट ट्रेडिङले जुम्ला सदरमुकाम खलङ्गामा रहेको कार्यालयमा पर्याप्त मात्रमा नुन पुगेको जनाएको हो ।
साल्ट ट्रेडिङले सदरमुकामको डिपोमा आठ सय २१ क्विन्टल, सिञ्जाको नराकोट डिपोमा पाँच सय ५० क्विन्टल र गुरुचौर डिपोमा तीन सय ५० क्विन्टल नुन रहेको जनाइएको छ ।
अबको केही सातापछि आठवटै स्थानीय तहका वडाबाटै वडाको मागबमोजिम नुन बिक्री वितरण गरिने साल्ट ट्रेडिङको दाबी छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar