काठमाडौं– डडेल्धुरामा जंगली च्याउ खाँदा एक महिलाको मृत्यु भएको छ । गन्यापधुरा गाउँपालिका– २ स्थित नवनिर्मित भवनमा काम गर्ने बर्दीयाको बारबर्दिया गाउँपालिका–७ बस्ने ५० वर्षीया रामदुलारी थारुको ज्यान गएको हो ।
जंगली च्याउ खाएर बिरामी परेकी उनको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा शुक्रबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar