काठमाडौं– पश्चिम दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–३ को पानिलोलामा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । आज डुबेर दुई बालिकाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ८ वर्षीय विपना खप्तडी मगर र ५ वर्षीय सपना खप्तडी मगर रहेका छन् । उनीहरुको सिंचाईका लागि बनाइएको पोखरीमा डुबेर मृत्यु भएको दैलेख प्रहरीले जनाएको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar