• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ जेष्ठ ३, शनिबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

आपसी असमझदारीले सङ्गठनलाई सफल हुन दिँदैन : राजेन्द्र पाण्डे

२ घण्टा अघि
२

एकीकृत समाजवादी निकट अनेमसंघको सातौँ राष्ट्रिय सम्मेलन भोलिदेखि

१९ घण्टा अघि
३

शेरबहादुर देउवा र जनार्दन शर्मा बीच भेटवार्ता : के-के भयो कुराकानी ? 

२० घण्टा अघि
४

भारतमा एप्पलको लगानीप्रति ट्रम्पको असन्तुष्टि, अमेरिकामा उत्पादनको जोड

१ दिन अघि
५

रुकुम पश्चिमका ६ स्थानीय तहमा १३ करोड बेरुजु : सबैभन्दा धेरै बाँफिकोटमा

१ दिन अघि
६

सेयर बजारमा लगातार पाँचौं दिन गिरावट, नेप्से ८.४१ अंकले घट्यो

२ दिन अघि
७

मोहनबहादुर बस्नेत सांसद पदबाट निलम्बित

२ दिन अघि
८

काँग्रेस नेता मोहन बस्नेतविरुद्ध ३ अर्व बिगोसहित १७ वर्ष कैद सजाय माग

२ दिन अघि
९

टेरामक्स खरिद प्रकरण : पूर्व मन्त्री मोहन बस्नेतसहित १६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

२ दिन अघि
१०

मन पर्ने गोलको भिडियो सार्वजनिक गर्दै मेसी

२ दिन अघि
११

सकियो ‘पिआर’को छायांकन

२ दिन अघि
१२

आगलागी पीडित परिवारलाई राहत सामग्री वितरण

२ दिन अघि

महिनाभर प्रचलित रहेका

  • rajendra pande samsad १

    सरकारले आन्दोलनरत शिक्षकसंग सार्थक वार्ता गरोस् : राजेन्द्र पाण्डे

    २ हफ्ता अघि
  • Prakash Jwala news २

    राप्ती राजमार्गको स्तरोन्नती गर्न सांसद ज्वालाको माग

    २ हफ्ता अघि
  • teacher andolan with cpnus ३

    आन्दोलनमा ऐक्यबद्धता जनाएकोमा एकीकृत समाजवादीलाइ शिक्षक महासंघले दियो धन्यवाद

    २ हफ्ता अघि
  • deuba and janardan ४

    शेरबहादुर देउवा र जनार्दन शर्मा बीच भेटवार्ता : के-के भयो कुराकानी ? 

    २० घण्टा अघि
  • oli with us ldr ५

    एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई बुझाएको मागपत्रमा के छ ?

    २ हफ्ता अघि
  • gagan dai ६

    गगन थापा सत्ता गठबन्धनको बैठकमा अनुपस्थित

    २ हफ्ता अघि
  • rajendra sir photo ७

    आपसी असमझदारीले सङ्गठनलाई सफल हुन दिँदैन : राजेन्द्र पाण्डे

    २ घण्टा अघि
  • bagmati pro photo ८

    खेलकुद महासंघ समाजवादीले प्रदेश सरकारलाई बुझाएको माग पत्रमा के छ !

    ४ हफ्ता अघि
  • hariharpur gadhi ९

    आगलागी पीडित परिवारलाई राहत सामग्री वितरण

    २ दिन अघि
  • cpn us sachiwalaya baithak १०

    एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

    २ हफ्ता अघि
  • चैत १९ मा दर्ता भएको रेडी ट्रेड : जसले दुई महिनामै २८ पटक सामान आयात गरेको पुष्टि

    न्युज डेस्कप्रकाशित मिति: २०८० श्रावण ५, शुक्रबार (१ साल अघि)
  • ८९३ पाठक संख्या
  • redy company

    काठमाडौं – साउन २ गते मंगलबार त्रिभुवन विमानस्थल भन्सार कार्यालय अगाडिबाट बरामद गरिएको झण्डै एक क्विन्टल सुन नेपाल भित्तयाउने रेडी ट्रेड प्रालि नामक कम्पनीले दुई महिनामै २८ पटक सामान आयात गरेको पुष्ठी भएको छ ।

    गत ०७९ चैत्र १९ गते कम्पनी रजिस्ट्रारको कार्यालयमा दोलखाका दिलीप भुजेलको एकल स्वामित्व रहने गरी रेडी ट्रेड प्रालि नामक कम्पनी दर्ता भएको देखिएको छ । कम्पनी रजिस्ट्रारको रेकर्ड अनुसार भुजेलको एकल स्वामित्व रहने गरी उक्त कम्पनी दर्ता भएको थियो। बुढानीलकण्ठ नगरपालिका ४ ठेगाना राखी स्थापना भएको कम्पनीको उद्देश्यमा विदेशबाट सामान आयात गर्ने उल्लेख गरिएको छ । कम्पनीको अधिकृत पुँजीमा २५ लाख रुपैयाँ राखिएको छ ।

    तर पहिले साधारण ज्यामी र त्यसपछि चाउमिन उद्योगमा रनर ब्वाईको काम गरिरहेका यिनै दिलीप भुजेलको स्वामित्व रहेको कम्पनीको नाममा हालसम्म २८ पटक सामान आयात भएको पाइएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट प्राप्त रेडी ट्रेडको कम्पनीबाट आयात भएको सामानको लिष्ट हेर्दा १५ पटक ब्रेक प्याड, १२ पटक सेभर मेसिन र एक पटक मेकानिकल मोटर आयात भएको देखिएको छ ।

    २०२३ को मे १७ अर्थात् २०८० साल जेठको ३ गतेबाट मात्रै सामान आयात गर्न थालेको देखिएको छ । पहिलोपटक २०८० जेठ ३ गते चीनको दोङ्गुन सुतु ट्रान्सपोर्टेन कम्पनी लिमिटेडबाट नेपालका लागि सामान पैठारी भएको देखिन्छ । त्यतिबेला सामान आयात गर्दा दाह्री काट्ने मेसिन अर्थात् सेभर आयात भएको देखिन्छ । कुल २ सय थान दाह्री काट्ने मेसिनको तौल ६६ किलोग्राम र त्यसको भन्सारमा घोषित मूल्य ४०० डलर राखिएको छ । त्यसको ४ दिनपछि २०२३ को मे २१ अर्थात् २०८० जेठ ७ गते सोही ट्रान्सपोर्ट कम्पनीबाट २ सय थान सेभर ४ सय डलरको मूल्याङ्कन गरेर नै सामान छुटाइएको छ ।

    त्यस्तै २०२३ मे २४ अर्थात् २०८० जेठ १० गते जियाङनेन फेङतोङ ट्रान्सपोर्टेसन कम्पनी लिमिटेड चीनबाट ४० थान ब्रेक प्याड आयात भएको देखिन्छ । उक्त ४० थान ब्रेक प्याडको कूल तौल ३४ किलोग्राम उल्लेख गरिएको छ भने त्यसको भन्सारमा घोषित मूल्य १२० डलर राखिएको छ । रेडी ट्रेड प्रालिको नाममा सामान आयात गर्दा कहिले ब्रेक प्याड त कहिले दाह्री काट्ने सेभर ल्याएको पाइएको छ । ब्रेक प्याड र दाह्री काट्ने सेभर दुवै चीनबाट आयात भएको छ । २०२३ को मे २६ अर्थात् २०८० जेठ १२ गते ताइवानबाट मेकानिकल मोटरसमेत आयात भएको देखिएको छ । ताइवानको तलमुड कम्पनी लिमिटेडबाट ५२ किलोग्राम तौल भएको ४८० अमेरिकी डलर भन्सार मूल्य घोषित भएको सामान आएको देखिन्छ ।

    आयात भएको सामानमध्ये दाह्री काट्ने मेसिन अर्थात् सेभर चिनको दोङ्गुन सुतु ट्रान्सपोर्टेन कम्पनी लिमिटेडबाट आयात भएको देखिन्छ भने ब्रेक प्याड भने १५ पटक नै जियाङनेन फेङतोङ ट्रान्सपोर्टेसन कम्पनी लिमिटेडबाट आयात भएको देखिन्छ । राजश्व अनुसन्धान विभागले भन्सार जाँचपास भएपछि नियन्त्रणमा लिएको सुन रहेको ब्रेक प्याड पनि जियाङनेन फेङतोङ ट्रान्सपोर्टेसन कम्पनी लिमिटेडबाट नै आयात भएको देखिएको छ ।

    उता कम्पनी सञ्चालक २१ वर्षीय दिलीप भुजेल, दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर १ मा एक गरिब परिवारमा जन्मिएका व्यक्ति रहेको खुल्न आएको छ । गाउँमै प्लस टु सम्मको अध्ययन गरेपछि रोजगारीको खोजीमा करिब १० महिना अगाडि मात्रै दिलीप काठमाडौ आएको प्रारम्भीक अनुसन्धानले देखाएको छ । काठमाडौ आएर सुरुमा ज्यामी मजदुरको काम गरेका दिलीप अहिले पनि चाउमिन उद्योगमा सामान्य मजदुर र चाउमिन पुर्‍याउने रनर ब्वाईको काम गर्ने गरेको अनुसन्धानले देखाएको छ ।

    तर साउन २ गते मंगलबार त्रिभुवन विमानस्थल भन्सार कार्यालय अगाडिबाट दिलीपको नामबाट खुलेको रेडी ट्रेड प्रालिले हङकङबाट ल्याएको सामान राजश्व अनुसन्धान विभागको टोलीले नियन्त्रणमा लियो । अवैध सामान तस्करी गरी ल्याएको भन्दै भन्सार एजेन्टको काम गर्ने राजेन्द्र राई सहितका व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरेपछि कम्पनीका सञ्चालक दिलीप भुजेललाई पनि प्रहरीले बुधबार राति १० बजे साँखुबाट पक्राउ गरेको थियो ।

  • subhayug
  • subhayug tv
  • त्रिभुवन विमानस्थल भन्सार कार्यालय
  • दिलीप भुजेल
  • रेडी ट्रेड
  • प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • आपसी असमझदारीले सङ्गठनलाई सफल हुन दिँदैन : राजेन्द्र पाण्डे

  • एकीकृत समाजवादी निकट अनेमसंघको सातौँ राष्ट्रिय सम्मेलन भोलिदेखि

  • शेरबहादुर देउवा र जनार्दन शर्मा बीच भेटवार्ता : के-के भयो कुराकानी ? 

  • रुकुम पश्चिमका ६ स्थानीय तहमा १३ करोड बेरुजु : सबैभन्दा धेरै बाँफिकोटमा


  • समाचार
  • १

    आपसी असमझदारीले सङ्गठनलाई सफल हुन दिँदैन : राजेन्द्र पाण्डे
    २ घण्टा अघि

  • २

    एकीकृत समाजवादी निकट अनेमसंघको सातौँ राष्ट्रिय सम्मेलन भोलिदेखि
    १९ घण्टा अघि

  • ३

    शेरबहादुर देउवा र जनार्दन शर्मा बीच भेटवार्ता : के-के भयो कुराकानी ? 
    २० घण्टा अघि

  • ४

    भारतमा एप्पलको लगानीप्रति ट्रम्पको असन्तुष्टि, अमेरिकामा उत्पादनको जोड
    १ दिन अघि

  • ५

    रुकुम पश्चिमका ६ स्थानीय तहमा १३ करोड बेरुजु : सबैभन्दा धेरै बाँफिकोटमा
    १ दिन अघि

  • ६

    सेयर बजारमा लगातार पाँचौं दिन गिरावट, नेप्से ८.४१ अंकले घट्यो
    २ दिन अघि

  • ७

    मोहनबहादुर बस्नेत सांसद पदबाट निलम्बित
    २ दिन अघि

  • ८

    काँग्रेस नेता मोहन बस्नेतविरुद्ध ३ अर्व बिगोसहित १७ वर्ष कैद सजाय माग
    २ दिन अघि

  • ९

    टेरामक्स खरिद प्रकरण : पूर्व मन्त्री मोहन बस्नेतसहित १६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
    २ दिन अघि

  • १०

    मन पर्ने गोलको भिडियो सार्वजनिक गर्दै मेसी
    २ दिन अघि

  • सुभयुग प्रभाव सबै
    oli with us ldr
    २ हफ्ता अघि

    एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई बुझाएको मागपत्रमा के छ ?

    सामाजिक सञ्जालबाट
    १

    भारतमा एप्पलको लगानीप्रति ट्रम्पको असन्तुष्टि, अमेरिकामा उत्पादनको जोड

    subhayug
    २

    मन पर्ने गोलको भिडियो सार्वजनिक गर्दै मेसी

    subhayug
    ३

    अमेरिका–चीन व्यापार सम्झौता सम्पन्न, जेनेभामा दुई दिनको वार्तापछि सहमति

    subhayug
    ४

    गोलीबारीपछि शान्तिको प्रयास: भारत–पाकिस्तानबीच आज सैन्य वार्ता

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Resham Tamang 9841266912

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution