२०८१ जेष्ठ ८, मंगलबार
काठमाडौं – सुन तस्करीमा १ केजीमा कति कमाई हुन्छ भने सबै को जिज्ञसा रहेको छ।
हाल सम्मकै ठुलो यस १०० किलो सुन को बिषय मा बोल्दै सुनचाँदी व्यवसायी महासङ्घकाअध्यक्ष मणिकरत्न शाक्यले एक किलो सुन भन्सार छलेर ल्याउँदा १२ लाख ३९ हजार रुपैयाँ तस्करको हातमा जाने बताएका छन् ।
यस्तै, एक तोला सुन भन्सार छलेर ल्याउँदा १६ हजार रुपैयाँ नाफा हुने तथ्याङ्क छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar