२०८१ जेष्ठ ६, आईतबार
काठमाडौं – आज दिउँसो १ बजेर १ मिनेटमा राष्ट्रियसभा बैठक बस्दैछ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भाबित कार्यसूची अनुसार राष्ट्रियसभा अध्यक्षले राष्ट्रपति कार्यालयवाट प्राप्त विधेयक प्रमाणीकरणसबन्धी पत्रको व्यहोरा सदनलाई जानकरी गराउने छन् ।
साथै, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले विद्युतीय व्यापार विधेयक २०८० लाई दफाबार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar