काठमाडौं – आज नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकको बैठक बस्दै छ । उक्त बैठकमा पार्टी सभापति शेरबहादुर देउवाको प्रस्तावमा प्रत्यक्ष प्रसारणका लागि आवश्यक तयारी गरिने पार्टीका प्रचार विभाग प्रमुख तथा केन्द्रीय सदस्य मीन विश्वकर्माले जानकारी दिए ।
उनका अनुसार बैठको प्रत्यक्ष प्रसारण गर्न क्यामेरा जडान हुँदै छ । आज दिउँसो १ बजेदेखि पार्टी मुख्यालय सानेपामा कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै छ । सोमबार बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा सभापति देउवाले बैठक लाइभ गर्ने प्रस्ताव गरेका थिए ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar