• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ अषाढ ९, सोमबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

इजरायलले इरानको जेललाई निशाना बनाएर फेरि गर्यो आक्रमण

३३ मिनेट अघि
२

नेकोस कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा

४७ मिनेट अघि
३

जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने

४ घण्टा अघि
४

रामप्रसाद र संगीताको आवाजमा ‘फूलै फूलेको’ गीत सार्वजनिक

४ घण्टा अघि
५

इरानको राजधानीमा इजरायली हमला, इस्लामिक गार्डको मुख्य आधारशिविरमा प्रहार

४ घण्टा अघि
६

तत्काल अनुदान उपलब्ध गराउन उखु किसानको माग

५ घण्टा अघि
७

हेटौंडामा नेकोस कप राष्ट्रिय स्केटीङ प्रतियोगिता सम्पन्न

७ घण्टा अघि
८

भाडाको संसद् भवनबाट देशलाई नै ‘भाडा’मा लगाउन सांसदको प्रस्ताव

९ घण्टा अघि
९

कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?

९ घण्टा अघि
१०

महालक्ष्मीको मोबाइल बैंकिङ एपमार्फत रेमिट्यान्स

९ घण्टा अघि
११

रौतहटमा बस पल्टियो, १० जना घाइते

९ घण्टा अघि
१२

सांसद मेटमणि चौधरीविरुद्धको चेक अनादरको जाहेरी फिर्ता

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • harihar mayobadi १

    सिन्धुलीमा काङ्ग्रेस परित्याग गरि ३१ जना माओवादी केन्द्रमा प्रवेश

    २ हफ्ता अघि
  • silver ray २

    सिल्भर रे यार्साद्धारा आयोजित फुटवल प्रतियोगिता सम्पन्न

    २ हफ्ता अघि
  • press met ३

    हेटौँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हुँदै

    ३ दिन अघि
  • dipendra das ४

    नेकोस कप स्केटिङ प्रतियोगिताका लागी दिपेन्द्र दासबाट एक लाख सहयोग घोषणा

    २ हफ्ता अघि
  • deuba ५

    मधेसमा कांग्रेसको नेतृत्वमा छिट्टै सरकार बन्छ : सभापति देउवा

    २ हफ्ता अघि
  • gs moters ६

    जी एस मोटर्सको सेवा अव स्वयम्भूबाट

    ३ हफ्ता अघि
  • United Cement ७

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    ४ हफ्ता अघि
  • keshab shrestha ८

    ‘सुसाइड नोट’ लेखेर डाक्टर बेपत्ता : आत्महत्या गरेको आशंका

    १ हफ्ता अघि
  • ramesh-lekhak1620635481 ९

    भिजिट भिसामा मानव तस्करी प्रकरण : गृहमन्त्रीलाई राजीनामा गर्न पार्टीभित्रबाटै दबाब

    ४ हफ्ता अघि
  • samsad abarod १०

    उच्चस्तरीय छानबिन समिति नबन्दासम्म संसद् चल्न नदिने विपक्षी दलहरूको अडान

    ३ हफ्ता अघि
  • टेलिकमका सेवाहरु विदेशमा पनि

    शुभयुग संवाददाताप्रकाशित मिति: २०८० श्रावण २, मंगलबार (१ साल अघि)
  • ४३६ पाठक संख्या
  • nepal telecome

    काठमाडौं – नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलले सय वर्षभन्दा बढी समयदेखि नेपाली जनतालाई सेवा उपलब्ध गराउँदै आएको नेपाल टेलिकमले मुनाफामुखी मात्र नभई सेवामुखी समेत भएर देशका विकट स्थानमा पनि सेवा उपलब्ध गराइरहेको बताएका छन् ।

    उनले पछिल्लो समयमा देश बाहिर समेत प्रशस्तै नेपाली रहेका र नेपालमा रहेका आफन्तसँग कनेक्टिभिटी प्रदान गर्ने कार्यमा नेपाल टेलिकमले उल्लेखनीय भूमिका निर्वाह गरिरहेको बताएका हुन् ।

    नेपाल टेलिकमले गत असार २४ गते होटल याक एन्ड यतिमा आयोजना गरेको ट्राभल एन्ड टुरिजम तथा होटल व्यवस्थापनका क्षेत्रमा कार्यरत व्यवसायीहरुसँग ‘नेपाल टेलिकमको सेवा सम्बन्धी जानकारी एवं अन्तरक्रिया कार्यक्रम’मा प्रबन्ध निर्देशक पौडेलले सो भनाइ राखे । कार्यक्रममा काठमाडौं उपत्यकामा रहेका ट्राभल एन्ड टुरिजम तथा होटल व्यवस्थापनका क्षेत्रमा कार्यरत व्यवसायहरुको सहभागिता रहेको थियो ।

    सो अवसरमा प्रबन्ध निर्देशक पौडेलले भने, ‘कम्पनीले आफ्ना ग्राहकको परिवर्तित चाहना र मागलाई सम्बोधन गर्दै देश बाहिर रहँदा समेत देशभित्रै रहँदा जस्तै नेपाल टेलिकमको मोबाइल सेवा उपभोग गर्न मिल्ने अन्तर्राष्ट्रिय रोमिङ सुविधा विश्वका ९२ मुलुकमा रहेका आफ्ना साझेदार दूरसञ्चार सेवा प्रदायक मार्फत उपलब्ध गराउँदै आएको छ । त्यस्तै, अन्य मुलुकमा रहेका दूरसञ्चार सेवा प्रदायकहरुसँग सम्पर्क स्थापित गरी ती सेवा प्रदायकहरुसँग पनि साझेदारीमा अन्तर्राष्ट्रिय रोमिङ सेवा विस्तार गर्ने क्रम जारी छ । साथै अन्तर्राष्ट्रिय रोमिङ सेवाको महशुल दर समेत समयानुकूल परिस्कृत र परिमार्जन गर्दै थप सस्तो दरमा सेवा उपलब्ध गराउँदै आएको छ ।’

    प्रबन्ध निर्देशक पौडेलले कम्पनीले दूरसञ्चार सेवालाई अझ बढी सर्वसुलभ तथा गुणस्तरीय बनाई आफ्नो बजार हिस्सालाई मजबुत गरी व्यावसायिक उद्देश्य प्राप्तिका लागि सेवाको गुणस्तरमा विशेष जोड दिँदै सेवा विविधिकरण गर्ने क्रममा इन्टरनेटर इन्ट्रानेट, कर्पोरेट लिज, टोल फ्रि, सीयूजी जस्ता कर्पोरेट ग्राहक लक्षित सेवा पनि सञ्चालनमा ल्याएको बताए । उनले कार्यक्रममा सहभागी सम्पूर्ण पर्यटन व्यवसायीहरुले नेपाल टेलिकमबाट उपलब्ध गराइएको सेवाको उपभोग गर्ने र आफ्ना ग्राहकहरुमार्फत पनि नेपाल टेलिकमको व्यवसाय विस्तारमा सहयोगी भूमिका निर्वाह गर्ने अपेक्षा राखेको बताए ।

    प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडीले नेपाल टेलिकमले पर्यटन व्यवसायलाई थप परिस्कृत र विस्तृत गर्नमा योगदान पुऱ्याइरहेको बताउँदै राष्ट्रको सञ्चारको रुपमा रहेको कम्पनीको सेवा प्रयोग गरी आफ्नो व्यवसाय प्रबर्द्धन गर्न आग्रह गरिन् । उनले नेपालको सबैभन्दा ठूलो करदाताको रुपमा परिचित भएर राष्ट्रको अर्थतन्त्रको करिब ८ देखि १० प्रतिशतसम्म योगदान गरिरहेको नेपाल टेलिकम र करिब ५ देखि ७ प्रतिशतसम्म योगदान गरिरहेको पर्यटन क्षेत्र सहकार्य गरी आर्थिक क्षेत्रमा थप योगदान दिनसक्ने बताइन् ।

    प्रमुख व्यावसायिक अधिकृतको कार्यालयका प्रबन्धक हरि ढकालले व्यवसायीहरुलाई स्वागत गर्दै कम्पनीका सेवाको उपयोगबाट पर्यटन व्यवसाय प्रबर्द्धन गर्न आग्रह गरे । उनले भ्वाइस र डाटा सेवा मात्र नभई विदेश जाँदा र विदेशबाट नेपाल आउँदा समेत प्रयोग गर्न सकिने रोमिङ र कर्पोरेट सेवाहरुको प्रयोगलाई अझै बढाउन आग्रह गरे ।

    सो अवसरमा बरिष्ठ इन्जिनियर बन्टी श्रेष्ठले कर्पोरेट क्षेत्रले प्रयोग गर्नसक्ने नेपाल टेलिकमका विभिन्न सेवाहरुको बारेमा प्रस्तुतिकरण गरेका थिए । उनले कर्पोरेट युजर ग्रुप (सीयूजी), एफटीटीएच, लिज लाइन, सिप पीएबीएक्स सर्भिस, टोल फ्रि सर्भिस, अडियो नोटिस बोर्ड, एसएमएस, फोरजी वायरलेस होम ब्रोडब्यान्ड सर्भिस (नमस्ते वाइफाई), गिफ्ट प्याकेज, नमस्ते क्रेडिट, पोस्टपेड अनलाइन बिल लगायतका विभिन्न सेवाहरुको बारेमा विस्तृत जानकारी प्रदान गरेका थिए ।

    कार्यक्रममा वरिष्ठ इन्जिनियर प्रविण शाक्यले अन्तर्राष्ट्रिय रोमिङ सेवाको बारेमा जानकारी प्रदान गर्नुभयो । रोमिङ सर्भिस के हो ? किन चलाउने ? सेवा कसरी सक्रिय गर्ने ? यसको महशुल दर कति छ ? सेवा कसरी प्रयोग गर्ने ? सेवा बारेमा केही जानकारी चाहिएमा के गर्ने ? आदि विषयमा उहाँले विस्तृत जानकारी प्रदान गरे ।

    सो अवसरमा बरिष्ठ इन्जिनियर सृष्टी अधिकारीले नेपाल टेलिकमले उपलब्ध गराइरहेको अन्तर्राष्ट्रिय सेवाको बारेमा जानकारी दिइन् । नेपाल टेलिकमको भारत तथा चाइना प्याक लगायतका विभिन्न प्याक र एक्सेस कोड प्रयोग गरी विभिन्न देशमा सुलभ दरमा गर्न सकिने कल सुविधा र यसको प्रक्रिया बारेमा उनले विस्तृत जानकारी दिइन् ।

  • subhayug
  • subhayug tv
  • प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • नेकोस कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा

  • जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने

  • रामप्रसाद र संगीताको आवाजमा ‘फूलै फूलेको’ गीत सार्वजनिक

  • तत्काल अनुदान उपलब्ध गराउन उखु किसानको माग


  • समाचार
  • १

    इजरायलले इरानको जेललाई निशाना बनाएर फेरि गर्यो आक्रमण
    ३३ मिनेट अघि

  • २

    नेकोस कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा
    ४७ मिनेट अघि

  • ३

    जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने
    ४ घण्टा अघि

  • ४

    रामप्रसाद र संगीताको आवाजमा ‘फूलै फूलेको’ गीत सार्वजनिक
    ४ घण्टा अघि

  • ५

    इरानको राजधानीमा इजरायली हमला, इस्लामिक गार्डको मुख्य आधारशिविरमा प्रहार
    ४ घण्टा अघि

  • ६

    तत्काल अनुदान उपलब्ध गराउन उखु किसानको माग
    ५ घण्टा अघि

  • ७

    हेटौंडामा नेकोस कप राष्ट्रिय स्केटीङ प्रतियोगिता सम्पन्न
    ७ घण्टा अघि

  • ८

    भाडाको संसद् भवनबाट देशलाई नै ‘भाडा’मा लगाउन सांसदको प्रस्ताव
    ९ घण्टा अघि

  • ९

    कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?
    ९ घण्टा अघि

  • १०

    महालक्ष्मीको मोबाइल बैंकिङ एपमार्फत रेमिट्यान्स
    ९ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    ४ हफ्ता अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    इजरायलले इरानको जेललाई निशाना बनाएर फेरि गर्यो आक्रमण

    subhayug
    २

    इरानको राजधानीमा इजरायली हमला, इस्लामिक गार्डको मुख्य आधारशिविरमा प्रहार

    subhayug
    ३

    इजरायलमाथि मिसाइल वर्षा: टेल अविभ र केन्द्रीय क्षेत्रहरूमा त्रास, ८० भन्दा बढी घाइते

    subhayug
    ४

    इरानमाथि आक्रमण रोक्न आग्रह गर्न कठिन छ : अमेरिकी राष्ट्रपति ट्रम्प

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution