काठमाडौं– एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले भारत ’ए’ सँगको खेलमा टस जितेको छ । टस जितेको नेपालले पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ ।
नेपाल शुक्रवार भएको पहिलो खेलमा पाकिस्तान ’ए’ सँग ४ विकेटले पराजित भएको थियो । तेस्रो खेलमा नेपालले पर्सि बुधवार यूएईको ’ए’ टोलीसँग खेल्नेछ । नेपाल समूह ’बी’ मा छ ।
त्यस्तै समूह ’ए’ मा श्रीलङ्का, बङ्लादेश, अफगानिस्तान र ओमानका ‘ए’ टोली छन् । दुई समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको फाइनल खेल साउन ७ गते हुनेछ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar