काठमाडौं– वायुसेवा कम्पनीहरूले भोलिदेखि आन्तरिक उडानको भाडादर बढाउने निर्णय गरेका छन् ।
आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत् अर्थमन्त्रीले हवाई यातायात सेवालाई मूल्य अभिवृद्धि करमा दर्ता अनिवार्य गरेसँगै भाडा बढाउने निर्णय भएको हो ।
नेपाल वायुसेवा सञ्चालक संघले आज प्रेस विज्ञप्ति जारी गर्दै हवाई भाडा दरमा भ्याटको मूल्य समायोजन गर्ने जानकारी दिएको हो ।
भ्याटमा लाग्ने मूल्य यात्रुबाटै उठाउने गरी साउन १ बाट भाडादर बढाउने संघले जनाएको हो । मूल्य अभिवृद्धि कर १३ प्रतिशत रहेको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar