काठमाडौं– दैलेखमा घाँस काट्न गएको बेला भीरबाट खसेर आज एक किशोरीको ज्यान गएको छ ।
ठाँटीकाँध गाउँपालिका–४ गैरागाउँकी १५ वर्षीया रञ्जना नेपालीको ज्यान गएको प्रहरीले जनाएको छ ।
गाउँ नजिकैको रानीबनमा घाँस काट्दै गर्दा भीरबाट खसेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालले जानकारी दिए ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar