२०८१ बैशाख १६, आईतबार
काठमाडौं– काठमाडौंको मनमोहन कार्डियो थोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा कार्यरत एक कर्मचारी मृतावस्थामा फेला परेका छन् ।
सोही अस्पतालको फार्मेसी इन्चार्ज अमृत पोखरेल आज बिहान मृतावस्थामा फेला परेका हुन् ।
घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान सुरु गरेको छ । प्रहरीका अनुसार घटनास्थलमा दुई पेज लामो सुसाइड नोट बरामद भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar