२०८१ बैशाख १६, आईतबार
काठमाडौं– नेकपा एमालेको कार्यालय बैठक आज स्दैछ । बैठक शुक्रबार दिउँसो ३ बजे पार्टी केन्द्रिय कार्यालय च्यासलमा बस्नेछ ।
आजको बैठकमा असार ३० गते बस्ने सचिवालय बैठकका एजेण्डा तय गर्ने बताइएको छ ।
एमालेको केन्द्रीय कार्यालय बैठक महासचिवको अध्यक्षतामा बस्ने गरेको छ । यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्षहरुबीच दुई दिन छलफल भएको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar