काठमाडौं – नेपालले एसीसी इमर्जिङ टिम्स एसिया कपमा पाकिस्तान ’ए’ सँगको खेलमा खराब शुरुवात गरेको छ । श्रीलङ्काको कोलम्बो क्रिकेट क्लब मैदानमा टस जितेर नेपालले पहिला ब्याटिङ गरेको हो ।
नेपालले ९ ओभर १ बलमा ३९ रन बनाउँदा ६ विकेट गुमाएको छ । नेपालका कुशल भुर्तेल १, आसिफ शेख १२, अर्जुन साउद १७, कप्तान रोहित पौडेल ४ तथा भीम सार्की र पवन सर्राफ शून्य रनमा आउट भए । अहिले कुशल मल्ल र गुसलन झा क्रिजमा छन् ।
पाकिस्तानका शहनवाज दहानीले ४ र मोहम्मद वसीम जेआरले २ विकेट लिएका छन् ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar