काठमाडौं– आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो तोलामा १ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँ बढेर आज १ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भएको हो ।
यस्तै तेजावी सुन तोलामा १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भएको छ ।
आज चाँदीको मूल्य पनि सामान्य बढेको छ । चाँदीको मूल्य आज ५ रुपैयाँले बढेर तोलामा १४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar