काठमाडौं– राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । आज बिहान ११ बजेका लागि तय भएको बैठक भोलिसम्मका लागि स्थगित भएको हो ।
राष्ट्रियसभाका अध्यक्षको सचिवालयका अनुसार बैठक भोलि बिहीबार बिहान १० बजेर एक मिनेट जाँदा सुरु हुनेछ ।
भोलि बस्ने बैठकमा मन्त्रीहरूले मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाफ दिनेछन् । विनियोजित विधेयक भोलि नै निर्णयार्थ प्रस्तुत गरिने छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar