काठमाडौं– दैलेखको गुरास गाउँपालिका ५ कुटिभैरी बस्ने २५ वर्षीय तेज बहादुर नेपाली ६० वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका छन् ।
नेपालीले महिलालाई गत असार २१ गते साँझ सोही ठाउँस्थित गोरेटो बाटो छेउको झाडीमा बलात्कार गरेको प्रहरीले जनाएको छ ।
पीडितले दिएको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय दैलेख र प्रहरी चौकी माथिल्लो डुङ्गेश्वलरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar