काठमाडौं– लगातार तीन दिनदेखि सुन र चाँदीको मूल्य स्थिर रहेको छ ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ३ सय रुपैयाँ कायम छ । यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ७५० रुपैयाँ कायम छ ।
यो साताको आइतार र सोमबार पनि यही मूल्यमा सुनको कारोबार भएको थियो ।
यसैगरी, आज चाँदीको मूल्य पनि स्थिर छ । चाँदी तोलामा १३९५ रुपैयाँमा कारोबार भइरहेको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar