काठमाडौं– प्रतिनिधिसभा बैठक सुरु भएको छ । दिउँसो ३ बजेका लागि तय भएको बैठक १ घण्टा ढिला गरी सवा ४ बजे सुरु भएको हो ।
तीन दलबीच भएको सहमतिअनुसार एमालेले संसद अवरोध नगर्ने र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अभिव्यक्तिको आत्मालोचनासहित सम्बोधन गर्ने सहमति भएको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar