• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ जेष्ठ ९, शुक्रबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नेपाल बैंकका गार्डको बन्दुकसहितका सामाग्री चोरी

४ घण्टा अघि
२

सडकमा मकै सुकाउन सर्वदलीय सहमतिसहित अनुमति

४ घण्टा अघि
३

ट्रम्प प्रशासनद्वारा हार्वर्डको विदेशी विद्यार्थी भर्ना अधिकार रद्द

५ घण्टा अघि
४

शवदाहगृह निर्माणका लागि सिटिजन्स बैंकद्वारा सहयोग

६ घण्टा अघि
५

भिजिट भिसा प्रकरणमा संलग्न ९ कर्मचारीको सरुवा

६ घण्टा अघि
६

‘द कपिल शर्मा शो’ का चर्चित फोटोग्राफर दास दादाको निधन

७ घण्टा अघि
७

पूर्वाधार निर्माणमा माओवादीको उच्च प्राथमिकता छ : प्रचण्ड

७ घण्टा अघि
८

परराष्ट्रमन्त्री आरजु राणा र जाइकाका अध्यक्षबीच भेटवार्ता

७ घण्टा अघि
९

देउवाको भनाइ भनी फैलाइएका भ्रामक समाचारप्रति काँग्रेसको खण्डन

८ घण्टा अघि
१०

अमेरिकी कलाकार जर्ज वेन्ड्टको निधन

८ घण्टा अघि
११

सुनको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

८ घण्टा अघि
१२

राहदानी ऐन संशोधनमा परराष्ट्र मन्त्रालयले माग्यो सुझाव

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • rajendra pande samsad १

    सरकारले आन्दोलनरत शिक्षकसंग सार्थक वार्ता गरोस् : राजेन्द्र पाण्डे

    ३ हफ्ता अघि
  • Prakash Jwala news २

    राप्ती राजमार्गको स्तरोन्नती गर्न सांसद ज्वालाको माग

    ३ हफ्ता अघि
  • teacher andolan with cpnus ३

    आन्दोलनमा ऐक्यबद्धता जनाएकोमा एकीकृत समाजवादीलाइ शिक्षक महासंघले दियो धन्यवाद

    ३ हफ्ता अघि
  • rajendra sir photo ४

    आपसी असमझदारीले सङ्गठनलाई सफल हुन दिँदैन : राजेन्द्र पाण्डे

    ६ दिन अघि
  • deuba and janardan ५

    शेरबहादुर देउवा र जनार्दन शर्मा बीच भेटवार्ता : के-के भयो कुराकानी ? 

    ६ दिन अघि
  • oli with us ldr ६

    एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई बुझाएको मागपत्रमा के छ ?

    ३ हफ्ता अघि
  • gagan dai ७

    गगन थापा सत्ता गठबन्धनको बैठकमा अनुपस्थित

    ३ हफ्ता अघि
  • hariharpur gadhi ८

    आगलागी पीडित परिवारलाई राहत सामग्री वितरण

    १ हफ्ता अघि
  • cpn us sachiwalaya baithak ९

    एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

    ३ हफ्ता अघि
  • anema sangh १०

    एकीकृत समाजवादी निकट अनेमसंघको सातौँ राष्ट्रिय सम्मेलन भोलिदेखि

    ६ दिन अघि
  • युनाईटेड सिमेन्ट फ्याक्ट्रीबाट निस्कने धुलो र धुवाँको मुस्लोले स्थानियलाई हैरानी

    न्युज डेस्कप्रकाशित मिति: २०८० अषाढ २५, सोमबार (१ साल अघि)
  • ९२२ पाठक संख्या
  • united cements dhulo

    धादिङ  – धादिङको धुनिबेसी नगरपालिका – ९ जुगेडीमा रहेको युनाईटेड सिमेन्ट उद्योगबाट निस्कने धुवाँ, धुलो र ध्वनि प्रदूषणका कारण स्थानियलाई बसाँई सर्नुपर्ने बाध्यता भएको छ ।

    केएल दुगर ग्रुपद्धारा सञ्चालित् युनाईटेड सिमेन्ट उद्योगबाट अत्याधिक मात्रामा ध्वनिसंगै धुलो र धुवाँको मुस्लोका कारण स्थानीयले शास्ती खेप्न बाध्य भएका हुन् । सिमेन्ट उद्योगबाट निस्कने धुवाँ, धुलो र ध्वनि प्रदूषणलाई नियन्त्रण गर्नेतर्फ कमपनीले चासो नदिँदा सिमेन्ट उद्योग आसपासका स्थानियहरुलाई बसाँई सर्नुपर्ने बाध्यता भएको उनिहरु बताँउछन् । केहि बर्ष अघीबाट सञ्चालनमा आएको उक्त उद्योगबाट निस्कने प्रदुषण नियन्त्रण गर्नाका लागी स्थानियले पटक पटक विरोध, सुझाव र ज्ञापन पत्र बुझाँउदै आएपनी उद्योग सञ्चालक र उद्योगमा कार्यरत् कर्मचारीहरुले त्यसलाई बेवास्ता गर्दै आएका छन् । उद्योगबाट निस्कने सिमेन्टको धुवाँ र धुलोको मुस्लो सिधै मानवबस्तीमा आउने र त्योसंगै उद्योग सञ्चालन गर्दा ठुलो स्वरमा ध्वनी प्रदुषण हुने समस्या आएपछी अहिले धुनिबेसी नगरपालिका ९ जुगेडीबासीले हैरानी खेप्न बाध्य हुन परेको स्थानियबासी बताँउछन् । धुनिबेसी नगरपालिका ९ जुगेडी घर भएकी स्थानिय रमा राईले उद्योगबाट निस्कने प्रदुषणले मानवबस्तीमा मात्र नभएर खेतीबालीमासमेत असर गरेको बताईन् ।

    उद्योग सञ्चालनपछी उद्योग आसपासका मात्र नभएर उद्योगदेखी केहि टाढाका मानवबस्तीमा समेत असर परेको उनले बताईन् । उद्योग सञ्चालनपछी शरीर चिलाउने, रुघाखोकी बढी लाग्ने, ज्वरो आउने, एलर्जी भैरहने, धेरै रिस उठ्ने, जस्ता समस्या देखिएको उनी बताँउछिन् । “मानव स्वास्थ्यमा त असर पारेकै छ, बारीमा तरकारी रोपेपनी फल्दैन, फलेपनि खान मिल्दैन, तरकारीको पातभरी सिमेन्टको धुलो जमेको हुन्छ, हाम्रो ठाँउ कृषी क्षेत्र हो, फलफुल फल्ने ठाँउ पनि हो, त्यहि फलफुल र तरकारी बिक्री गरेर हामी पालिन्थ्यौं । तर अहिले त फलफुल र तरकारीको उत्पादन नै हुन छाड्यो । सिमेन्टको धुलो र धुवाँका कारण आँप, लिची, केरा, कागती लगायतका फलफुलहरु प्mल लाग्दैगर्दा झरेर जान्छन् केहि पनी फल्दैन ।”

    उद्योेग सञ्चालकसमक्ष स्थानियले पटक पटक गुनाशो गर्दा पनि व्यवास्ता गरेपछी उनिहरुले समुहगत रुपमै दवाव गर्ने अभियानसमेत चलाएका छन् । स्थानिय रमा राईको संयोजकत्वमा जुगेडी खाद्य अधिकार प्रभावित समूह बनाई उद्योगमा र धुनीबेसी नगरपालिकामा ज्ञापनपत्र समेत पेश गरेको छन् । जुगेडी खाद्य अधिकार प्रभावित समूहका सहसंयोजक रामृष्ण राईले उद्योग २४सै घण्टा चल्ने र रातको समयमा बढी ध्वनी र धुँवा निकाल्ने हुँदा आफुहरुलाई निदाउनै मुस्किल भएको बताए । “हामीले उद्योगलाई बारम्बार ध्वनी र धुँवा धुलो नियन्त्रण गर्न भनेका छौं, तर उद्योगका कर्मचारीहरुले त्यसको ब्यवास्ता गर्दै आएका छन् ।” उनले भने । “सिमेन्ट उद्योगबाट निस्कने धुँवा र धुलो बढेको हुँदा बाँच्नै मुस्किल परेको छ । मानव स्वास्थ्यमा र कृषी बालीमा पनि उस्तै असर परेको छ ।”

    उता युनाईटेड सिमेन्ट उद्योगले भने उद्योग सरकारले तोकेको मापदण्डमा रही सञ्चालनमा रहेको दावी गरेको छ । यद्धपी कम्पनीले भने यस विषयमा बोल्न चाहेको छैन ।

    युनाईटेड सिमेन्ट उद्योगबाट निस्कने धुवाँ र धुलोका कारण स्थानियलाई बसाँई सर्नुपर्ने बाध्यता

  • subhayug
  • धादिङ
  • धुनिबेसी नगरपालिका
  • युनाईटेड सिमेन्ट उद्योग
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • नेपाल बैंकका गार्डको बन्दुकसहितका सामाग्री चोरी

  • सडकमा मकै सुकाउन सर्वदलीय सहमतिसहित अनुमति

  • ट्रम्प प्रशासनद्वारा हार्वर्डको विदेशी विद्यार्थी भर्ना अधिकार रद्द

  • शवदाहगृह निर्माणका लागि सिटिजन्स बैंकद्वारा सहयोग


  • समाचार
  • १

    नेपाल बैंकका गार्डको बन्दुकसहितका सामाग्री चोरी
    ४ घण्टा अघि

  • २

    सडकमा मकै सुकाउन सर्वदलीय सहमतिसहित अनुमति
    ४ घण्टा अघि

  • ३

    ट्रम्प प्रशासनद्वारा हार्वर्डको विदेशी विद्यार्थी भर्ना अधिकार रद्द
    ५ घण्टा अघि

  • ४

    शवदाहगृह निर्माणका लागि सिटिजन्स बैंकद्वारा सहयोग
    ६ घण्टा अघि

  • ५

    भिजिट भिसा प्रकरणमा संलग्न ९ कर्मचारीको सरुवा
    ६ घण्टा अघि

  • ६

    ‘द कपिल शर्मा शो’ का चर्चित फोटोग्राफर दास दादाको निधन
    ७ घण्टा अघि

  • ७

    पूर्वाधार निर्माणमा माओवादीको उच्च प्राथमिकता छ : प्रचण्ड
    ७ घण्टा अघि

  • ८

    परराष्ट्रमन्त्री आरजु राणा र जाइकाका अध्यक्षबीच भेटवार्ता
    ७ घण्टा अघि

  • ९

    देउवाको भनाइ भनी फैलाइएका भ्रामक समाचारप्रति काँग्रेसको खण्डन
    ८ घण्टा अघि

  • १०

    अमेरिकी कलाकार जर्ज वेन्ड्टको निधन
    ८ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    harihar sibir
    ४ दिन अघि

    सिन्धुलीको हरिहरपुरगढीमा एकीकृत घुम्ती शिविर सुरु

    सामाजिक सञ्जालबाट
    १

    ट्रम्प प्रशासनद्वारा हार्वर्डको विदेशी विद्यार्थी भर्ना अधिकार रद्द

    subhayug
    २

    ‘द कपिल शर्मा शो’ का चर्चित फोटोग्राफर दास दादाको निधन

    subhayug
    ३

    अमेरिकी कलाकार जर्ज वेन्ड्टको निधन

    subhayug
    ४

    दक्षिण अफ्रिकालाई ट्रम्पको चेतावनीपूर्ण आरोप

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution