एजेन्सी– अविरल वर्षा र बाढीका कारण पाकिस्तानमा कम्तीमा ७६ जनाको मृत्यु भएको छ । १३३ जना भन्दा बढी घाइते भएका छन् ।
राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणलाई उद्धृत गर्दै एआरवाईले आफ्नो रिपोर्टमा भनेको छ, विगत २४ घण्टामा भारी वर्षाका कारण ९ जनाको मृत्यु भएको र ८ जना घाइते भएका छन् ।
हालसम्म मारिने ७६ जनामा १५ महिला र ३१ बालबालिका रहेका छन् । वर्षाका कारण ७८ घरमा क्षति पुगेको छ ।
भारी वर्षा र बाढीको प्रभाव पञ्जाब प्रान्तमा सबैभन्दा बढी छ, जहाँ ४८ जनाको मृत्यु भएको छ । खैबर पख्तुनख्वामा २० र बलुचिस्तानमा ५ जनाको मृत्यु भएको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar