काठमाडौं– आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा १ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ ।
यस्तै तेजावी सुन तोलामा १ लाख १० हजार ७५० रुपैयाँमा कारोबार भएको छ ।
आइतबार पनि सोही मूल्यमा सुनको कारोबार भएको थियो । चाँदी पनि आइतबारकै मूल्य १३९५ रुपैयाँमा कारोबार भइरहेको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar