काठमाडौं– राष्ट्रिय सभाको आज बस्ने भनिएको बैठक स्थगित गरिएको छ ।
आज बिहान ११ बजेर १ मिनेटमा बस्नेगरी बैठक बोलाइएको थियो । तर संघीय संसल सचिवालयका महासचिव डा. भरतराज गौतमले सूचना जारी गर्दै आज बस्ने भनिएको बैठक सरेको जानकारी दिएका छन् ।
सूचनामा आज बस्ने भनिएको बैठक बिशेष कारणले बस्न नसक्ने भन्दै अर्काे बैठक असार २६ गते बिहान ११ बजेर १ मिनेटमा बस्ने उल्लेख गरेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालले गत हप्ता दिएको एक अभिव्यक्तिलाई लिएर गत बुधबारदेखि संघीय संसदका दुबै सदनको बैठक अवरुद्ध गर्दे आएको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar