काठमाडौं– कोशी प्रदेश सरकार गठनविरुद्धको रिट निवेदन हेर्न नभ्याइनेमा परेको छ । न्यायाधीश आनन्दमोहन भट्टराईको ईजलासमा आजको लागि पेशी तोकिएपनि हेर्न नभ्याईनेमा परेको हो ।
कोशी प्रदेशमा सभामुखको समथर्नमा गठन भएको उद्धव थापा नेतृत्वको सरकार असंवैधानिक भएको भन्दै शुक्रबार नेकपा एमालेका हिक्मत कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar