काठमाडौं– आज सुनको मूल्य एक सय रुपैयाँले घटेको छ । आज सुन प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन प्रतितोला एक सय रुपैयाँले बढ्दै १ लाख १० हजार ७ सय रुपैयाँ पुगेको छापावाला सुनको मूल्य आज पुनः १ सय रुपैयाँले घटेको हो ।
यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा एक सय रुपैयाँले नै घट्दै १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यता चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले घट्दै आज १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar