काठमाडौं– प्रतिबन्धित लागुऔषध बिक्री वितरण गरिरहेको आरोपमा झापामा दुईजना युवती पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका– ९ झरना टोल बस्ने २४ वर्षीया झरना बिक कमल गाउँपालिका– ३ बस्ने २४ वर्षीया सन्ध्या राई रहेकी छन् । लुकाई छिपाई राखेको
झरनाले आफ्नै घरमा प्रतिबन्धित लागुऔषध बिक्री वितरण गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले निजको घर भित्र लुकाई छिपाई राखेको प्रतिबन्धित लागुऔषध ब्राउन सुगर ३ ग्राम ५०० मिलिग्राम फेला परेकोले थियो ।
यस विषयमा इलाका प्रहरी कार्यालय झिलझिलेमा राखी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar