रौतहट– बाढी पूर्वानुमान महाशाखाले रौतहटको गरुडा र आसपासको क्षेत्रमा भारी वर्षा भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।
गरुडा र आसपासको क्षेत्रमा पछिल्लो ३ घण्टामा भारी वर्षा मापन भएको र थप हुन सक्ने सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।
सो क्षेत्र भइ बहने स–साना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने भएकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा बसोबास गर्नेहरूले सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।
देशका विभिन्न ठाउँमा भारी वर्षा भइरहेकाले बाढी र पहिरोको जोखिम बढिरहेको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar