काठमाडौं– इलाका प्रहरी कार्यालय ढोढरी बर्दियाको हिरासतबाट फरार भएका दुइजनालाई प्रहरीले पक्राउ गरेको छ ।
ज्यान मार्ने उद्योगमा गत असार ८ गतेदेखि हिरासतमा रहेका उनीहरु अनुसन्धानको क्रममा कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुधीर राज शाहीको कमान्डमा खटिएको प्रहरी टोलीले फरार भएका अजय नेपाली र राजा नेपालीलाई पक्राउ गरेको हो ।
बेलझुण्डि सामुदायिक वन र डाँफे सामुदायिक वनबाट पक्राउ परेका उनीहरूलाई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय ढोढरीमा राखिएको प्रहरीले जानकारी दिएको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar