काठमाडौं– रुपन्देहीका विभिन्न ठाउँमा भएको विष्फोटका घटनामा संलग्न भएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सियारी गाउँपालिका–४ धमसरका २७ वर्षीय अब्दुल हाकिम खान, कोटहीमाई गाउँपालिका–३ पर्सियाका २२ वर्षीय सुरज लोहार र कोटहीमाई–४ का २४ वर्षीय सुरज थारु पक्राउ परेका रुपन्देहीका प्रहरी प्रमुख एसपी भरतबहादुर बिकले जानकारी दिए ।
हिजो पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले मोटरसाइकल र मोबाइलसमेत बरामद गरेको छ । उनीहरुले मधेस पिपुल्स पार्टीको नामबाट वि भिन्न व्यक्तिलाई फोन गरी धम्काएर फिरौती रकम समेत माग्ने गरेको प्रहरीको भनाइ छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar