काठमाडौं– जनमत पार्टीले बजेटलाई समर्थन नगर्ने निर्णय गरेको छ । संसद्मा छलफलमा रहेको आर्थिक वर्ष २०८०÷०८१ को बजेटलाई समर्थन नगर्ने निर्णय गरेको हो । जनमत पार्टी संसदीय दलका अध्यक्ष डा.सिके राउतको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले सो निर्णय गरेको हो ।
जनमत पार्टीका अध्यक्ष राउतले गरिबमारा, मधेस विरोधी, जनतामारा, असमान बजेटलाई समर्थन नगर्ने नसकिने निर्णय गरेको बताए ।
देशकै अर्थतन्त्र धराशायी भइराखेको बेलामा कार्यकर्ता पोस्न ल्याइएको असमान बजेट संशोधनबिना कुनै पनि हालतमा स्वीकार्य गर्न नसकिने बताउँदै उनले जनमत पार्टी मन्त्री पदकै लोभमा अरू पार्टीले जस्तो समर्थन दिन नसक्ने स्पष्ट पारे ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar