• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ अषाढ १०, मंगलबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

भिजिट भिसा प्रकरण छानविन गर्न शंकरदास वैरागीको नेतृत्वमा बन्यो समिति

२२ मिनेट अघि
२

इजरायलले इरानको जेललाई निशाना बनाएर फेरि गर्यो आक्रमण

१३ घण्टा अघि
३

नेकोस कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा

१३ घण्टा अघि
४

जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने

१७ घण्टा अघि
५

रामप्रसाद र संगीताको आवाजमा ‘फूलै फूलेको’ गीत सार्वजनिक

१७ घण्टा अघि
६

इरानको राजधानीमा इजरायली हमला, इस्लामिक गार्डको मुख्य आधारशिविरमा प्रहार

१८ घण्टा अघि
७

तत्काल अनुदान उपलब्ध गराउन उखु किसानको माग

१८ घण्टा अघि
८

हेटौंडामा नेकोस कप राष्ट्रिय स्केटीङ प्रतियोगिता सम्पन्न

२० घण्टा अघि
९

भाडाको संसद् भवनबाट देशलाई नै ‘भाडा’मा लगाउन सांसदको प्रस्ताव

२२ घण्टा अघि
१०

कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?

२२ घण्टा अघि
११

महालक्ष्मीको मोबाइल बैंकिङ एपमार्फत रेमिट्यान्स

२२ घण्टा अघि
१२

रौतहटमा बस पल्टियो, १० जना घाइते

२२ घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • harihar mayobadi १

    सिन्धुलीमा काङ्ग्रेस परित्याग गरि ३१ जना माओवादी केन्द्रमा प्रवेश

    २ हफ्ता अघि
  • silver ray २

    सिल्भर रे यार्साद्धारा आयोजित फुटवल प्रतियोगिता सम्पन्न

    २ हफ्ता अघि
  • press met ३

    हेटौँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हुँदै

    ३ दिन अघि
  • dipendra das ४

    नेकोस कप स्केटिङ प्रतियोगिताका लागी दिपेन्द्र दासबाट एक लाख सहयोग घोषणा

    २ हफ्ता अघि
  • deuba ५

    मधेसमा कांग्रेसको नेतृत्वमा छिट्टै सरकार बन्छ : सभापति देउवा

    २ हफ्ता अघि
  • gs moters ६

    जी एस मोटर्सको सेवा अव स्वयम्भूबाट

    ३ हफ्ता अघि
  • United Cement ७

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    ४ हफ्ता अघि
  • keshab shrestha ८

    ‘सुसाइड नोट’ लेखेर डाक्टर बेपत्ता : आत्महत्या गरेको आशंका

    १ हफ्ता अघि
  • ramesh-lekhak1620635481 ९

    भिजिट भिसामा मानव तस्करी प्रकरण : गृहमन्त्रीलाई राजीनामा गर्न पार्टीभित्रबाटै दबाब

    ४ हफ्ता अघि
  • samsad abarod १०

    उच्चस्तरीय छानबिन समिति नबन्दासम्म संसद् चल्न नदिने विपक्षी दलहरूको अडान

    ३ हफ्ता अघि
  • तनावग्रस्त बन्दै भारतको मणिपुरः अहिलेसम्म १ सय २० जनाको ज्यान गयो

    एजेन्सी, न्युज डेस्कप्रकाशित मिति: २०८० अषाढ ११, सोमबार (१ साल अघि)
  • ३६९ पाठक संख्या
  • manipur

    एजेन्सी– भारतको मणिपुरमा दुई महिनादेखि तनावग्रस्त रहेको राज्यमा सुरक्षा बलले कारबाही तीब्र बनाएको छ ।

    राजधानी इम्फालमा बसोबास गर्ने मैतेई समुदाय र राजधानी बाहिर बस्ने आदिवासी समुदायबीचको दंगाका कारण अशान्त र तनावग्रस्त रहँदै आएको मणिपुरमा सुरक्षा फौजले कारबाही तीब्र बनाएको हो ।

    पछिल्लो २४ घण्टामा सुरक्षाकर्मीले विभिन्न जिल्लामा निर्माण गरिएका १२ वटा बंकर नष्ट गरेका छन् भने आधा दर्जन मोर्टार जफत गरेका छन् ।

    अहिलेसम्म १ हजार एक सय वटा साना ठूला हतियार र झण्डै ३८ हजार गोला बारुद तथा दुई सय ५० वटा बम बरामद भएको मणिपुर प्रहरीलाई उद्धृत गर्दै भारतीय संचार माध्यमहरुले जनाएका छन् ।

    मैतेई समुदायलाई पनि आदिवासीमा सूचिकृत गर्ने मणिपुर उच्च अदालतको फैसलाको विरुद्ध आदिवासी मोर्चाले शुरु गरेको आन्दोलन हिंस्रक बन्दै जाँदा मणिपुरमा अशान्ति फैलिएको हो । यस क्रमममा १ सय २० जनाको ज्यान गईसकेको छ भने तीन हजार बढी घाइते भएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    अन्तर्राष्ट्रिय सम्बन्धि थप
  • इजरायलले इरानको जेललाई निशाना बनाएर फेरि गर्यो आक्रमण

  • इरानको राजधानीमा इजरायली हमला, इस्लामिक गार्डको मुख्य आधारशिविरमा प्रहार

  • इजरायलमाथि मिसाइल वर्षा: टेल अविभ र केन्द्रीय क्षेत्रहरूमा त्रास, ८० भन्दा बढी घाइते

  • इरानमाथि आक्रमण रोक्न आग्रह गर्न कठिन छ : अमेरिकी राष्ट्रपति ट्रम्प


  • समाचार
  • १

    भिजिट भिसा प्रकरण छानविन गर्न शंकरदास वैरागीको नेतृत्वमा बन्यो समिति
    २२ मिनेट अघि

  • २

    इजरायलले इरानको जेललाई निशाना बनाएर फेरि गर्यो आक्रमण
    १३ घण्टा अघि

  • ३

    नेकोस कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा
    १३ घण्टा अघि

  • ४

    जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने
    १७ घण्टा अघि

  • ५

    रामप्रसाद र संगीताको आवाजमा ‘फूलै फूलेको’ गीत सार्वजनिक
    १७ घण्टा अघि

  • ६

    इरानको राजधानीमा इजरायली हमला, इस्लामिक गार्डको मुख्य आधारशिविरमा प्रहार
    १८ घण्टा अघि

  • ७

    तत्काल अनुदान उपलब्ध गराउन उखु किसानको माग
    १८ घण्टा अघि

  • ८

    हेटौंडामा नेकोस कप राष्ट्रिय स्केटीङ प्रतियोगिता सम्पन्न
    २० घण्टा अघि

  • ९

    भाडाको संसद् भवनबाट देशलाई नै ‘भाडा’मा लगाउन सांसदको प्रस्ताव
    २२ घण्टा अघि

  • १०

    कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?
    २२ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    ४ हफ्ता अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    इजरायलले इरानको जेललाई निशाना बनाएर फेरि गर्यो आक्रमण

    subhayug
    २

    इरानको राजधानीमा इजरायली हमला, इस्लामिक गार्डको मुख्य आधारशिविरमा प्रहार

    subhayug
    ३

    इजरायलमाथि मिसाइल वर्षा: टेल अविभ र केन्द्रीय क्षेत्रहरूमा त्रास, ८० भन्दा बढी घाइते

    subhayug
    ४

    इरानमाथि आक्रमण रोक्न आग्रह गर्न कठिन छ : अमेरिकी राष्ट्रपति ट्रम्प

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution