• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ जेष्ठ ९, शुक्रबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नेपाल बैंकका गार्डको बन्दुकसहितका सामाग्री चोरी

४ घण्टा अघि
२

सडकमा मकै सुकाउन सर्वदलीय सहमतिसहित अनुमति

५ घण्टा अघि
३

ट्रम्प प्रशासनद्वारा हार्वर्डको विदेशी विद्यार्थी भर्ना अधिकार रद्द

५ घण्टा अघि
४

शवदाहगृह निर्माणका लागि सिटिजन्स बैंकद्वारा सहयोग

७ घण्टा अघि
५

भिजिट भिसा प्रकरणमा संलग्न ९ कर्मचारीको सरुवा

७ घण्टा अघि
६

‘द कपिल शर्मा शो’ का चर्चित फोटोग्राफर दास दादाको निधन

७ घण्टा अघि
७

पूर्वाधार निर्माणमा माओवादीको उच्च प्राथमिकता छ : प्रचण्ड

८ घण्टा अघि
८

परराष्ट्रमन्त्री आरजु राणा र जाइकाका अध्यक्षबीच भेटवार्ता

८ घण्टा अघि
९

देउवाको भनाइ भनी फैलाइएका भ्रामक समाचारप्रति काँग्रेसको खण्डन

८ घण्टा अघि
१०

अमेरिकी कलाकार जर्ज वेन्ड्टको निधन

८ घण्टा अघि
११

सुनको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

९ घण्टा अघि
१२

राहदानी ऐन संशोधनमा परराष्ट्र मन्त्रालयले माग्यो सुझाव

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • rajendra pande samsad १

    सरकारले आन्दोलनरत शिक्षकसंग सार्थक वार्ता गरोस् : राजेन्द्र पाण्डे

    ३ हफ्ता अघि
  • Prakash Jwala news २

    राप्ती राजमार्गको स्तरोन्नती गर्न सांसद ज्वालाको माग

    ३ हफ्ता अघि
  • teacher andolan with cpnus ३

    आन्दोलनमा ऐक्यबद्धता जनाएकोमा एकीकृत समाजवादीलाइ शिक्षक महासंघले दियो धन्यवाद

    ३ हफ्ता अघि
  • rajendra sir photo ४

    आपसी असमझदारीले सङ्गठनलाई सफल हुन दिँदैन : राजेन्द्र पाण्डे

    ६ दिन अघि
  • deuba and janardan ५

    शेरबहादुर देउवा र जनार्दन शर्मा बीच भेटवार्ता : के-के भयो कुराकानी ? 

    ६ दिन अघि
  • oli with us ldr ६

    एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई बुझाएको मागपत्रमा के छ ?

    ३ हफ्ता अघि
  • gagan dai ७

    गगन थापा सत्ता गठबन्धनको बैठकमा अनुपस्थित

    ३ हफ्ता अघि
  • hariharpur gadhi ८

    आगलागी पीडित परिवारलाई राहत सामग्री वितरण

    १ हफ्ता अघि
  • cpn us sachiwalaya baithak ९

    एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

    ३ हफ्ता अघि
  • anema sangh १०

    एकीकृत समाजवादी निकट अनेमसंघको सातौँ राष्ट्रिय सम्मेलन भोलिदेखि

    ६ दिन अघि
  • रुसमा २४ घण्टाको नाटकीय घटनाक्रम

    एजेन्सीप्रकाशित मिति: २०८० अषाढ ११, सोमबार (१ साल अघि)
  • २४६ पाठक संख्या
  • russian army in moritopol

    मस्को – रुसको निजी सैन्य समूह वाग्नर ग्रुपका लडाकुहरू विद्रोहको घोषणा गरेको २४ घण्टाभित्र रोस्तोभ–अन–डोन शहरबाट पछि हट्न थालेका छन् । यसअघि वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिनले रक्तपात रोक्न आफ्ना लडाकुहरूलाई युक्रेन फर्कन आग्रह गरेका थिए ।

    रूसी मिडिया रिपोर्टहरूका अनुसार प्रिगोजिन अब बेलारुस जानेछन् र उनी र वाग्नर समूहका लडाकुहरू विरुद्धको आरोपहरू खारेज हुनेछन् । योसँगै रुसमा नाटकीय र अशान्तिपूर्ण दिनको अन्त्य भएको विश्वास गरिएको छ ।वाग्नर समूह पैसाको लागि लड्ने भाडाको निजी सेना हो । हाल युक्रेन युद्धमा यी वाग्नर समूहका लडाकुहरू रुसी नियमित सेनासँगै युक्रेनविरुद्ध लडिरहेका छन्।

    मस्कोमा पनि कडा सुरक्षा व्यवस्था गरिएको थियोयुक्रेनमा युद्ध कसरी लड्ने भन्ने विषयमा वाग्नर समूह र रुसी सेनाबीच तनाव बढिरहेको थियो । प्रिगोजिनले हालैका महिनाहरूमा रुसको सैन्य नेतृत्वको खुलेर आलोचना गर्दै आएका थिए ।

    शनिबार वाग्नर समूह र रूसी सेना बीच टकराव सतहमा देखियो । वाग्नरका लडाकुहरूले शनिबार युक्रेनमा रहेको आफ्नो शिविरबाट बाहिर निस्केर दक्षिणी सहर रोस्तोभ–अन–डोन पुगे र रुसी सेनाको दक्षिणी कमान्डको मुख्यालय कब्जा गरे ।

    तीव्र रुपमा विकास भइरहेको घटनाक्रममा वाग्नर लडाकुहरूले क्षेत्रीय सैन्य कमाण्ड र मस्को जाने बाटोमा भोरोनेज शहरको उत्तरमा रहेको र सैन्य स्थानहरू कब्जा गरे। वाग्नरका लडाकुहरू रुसको राजधानीतर्फ अघि बढ्न थालेपछि सरकार रुसका धेरै क्षेत्रमा कडा सुरक्षा व्यवस्था गर्न बाध्य भएको थियो ।

    मस्कोको सडकमा ट्याङ्कहरू तैनाथ गरिएका थिए भने सुरक्षा बलहरू ठाउँ–ठाउँमा तैनाथ गरियो । मस्कोका मेयरले नागरिकहरूलाई घरबाहिर ननिस्कन अपिल नै गर्नुपरेको थियो।

    यसैबीच, चेचन्याका विशिष्ट सैन्य बलहरू मस्कोतर्फ अघि बढेको रिपोर्टहरू पनि आए । यदि आवश्यक परेको खण्डमा चेचेन लडाकुहरू वाग्नर समूहका लडाकुहरूसँग भिड्न तयार रहेको बताइएको थियो ।

    वाग्नर समूहको यो दुस्साहसको जवाफमा राष्ट्रपति पुटिनले रुसलाई धोका दिने सबैले परिणाम भोग्नुपर्ने बताए ।तनाव उत्कर्षमा थियो भने सँगै भिडन्त रोक्ने प्रयासहरू पनि भइरहेका थिए । एक्कासि शनिबार साँझ तनाव कम गर्न र स्थितिलाई नियन्त्रण गर्ने सहमति भएको खबर आयो । रुसको टिभी च्यानल रोसिया–२४ का अनुसार बेलारुसका नेता अलेक्जेन्डर लुकाशेन्को र येभगेनी प्रिगोजिनबीच लामो कुराकानी भएको थियो ।

    त्यसपछि प्रिगोजिनले एक विज्ञप्ति जारी गर्दै उनी रक्तपात रोक्न पछि हटिरहेको जानकारी दिए । पुटिनले मस्को छोडेको अफवाह शनिबार फैलिन थाल्यो। यी दुई विशिष्ट विमान उड्ने उडान ट्र्याकिङ डाटा द्वारा थप सुदृढ गरियो । पुटिनले मस्को छोडेको अफवाह शनिबार फैलिन थाल्यो। यी दुई विशिष्ट विमान उड्ने उडान ट्र्याकिङ डाटा द्वारा थप सुदृढ गरियो ।

  • subhayug
  • subhayug tv
  • रुस
  • प्रतिक्रिया दिनुहोस
    अन्तर्राष्ट्रिय सम्बन्धि थप
  • ट्रम्प प्रशासनद्वारा हार्वर्डको विदेशी विद्यार्थी भर्ना अधिकार रद्द

  • ‘द कपिल शर्मा शो’ का चर्चित फोटोग्राफर दास दादाको निधन

  • देउवाको भनाइ भनी फैलाइएका भ्रामक समाचारप्रति काँग्रेसको खण्डन

  • अमेरिकी कलाकार जर्ज वेन्ड्टको निधन


  • समाचार
  • १

    नेपाल बैंकका गार्डको बन्दुकसहितका सामाग्री चोरी
    ४ घण्टा अघि

  • २

    सडकमा मकै सुकाउन सर्वदलीय सहमतिसहित अनुमति
    ५ घण्टा अघि

  • ३

    ट्रम्प प्रशासनद्वारा हार्वर्डको विदेशी विद्यार्थी भर्ना अधिकार रद्द
    ५ घण्टा अघि

  • ४

    शवदाहगृह निर्माणका लागि सिटिजन्स बैंकद्वारा सहयोग
    ७ घण्टा अघि

  • ५

    भिजिट भिसा प्रकरणमा संलग्न ९ कर्मचारीको सरुवा
    ७ घण्टा अघि

  • ६

    ‘द कपिल शर्मा शो’ का चर्चित फोटोग्राफर दास दादाको निधन
    ७ घण्टा अघि

  • ७

    पूर्वाधार निर्माणमा माओवादीको उच्च प्राथमिकता छ : प्रचण्ड
    ८ घण्टा अघि

  • ८

    परराष्ट्रमन्त्री आरजु राणा र जाइकाका अध्यक्षबीच भेटवार्ता
    ८ घण्टा अघि

  • ९

    देउवाको भनाइ भनी फैलाइएका भ्रामक समाचारप्रति काँग्रेसको खण्डन
    ८ घण्टा अघि

  • १०

    अमेरिकी कलाकार जर्ज वेन्ड्टको निधन
    ८ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    harihar sibir
    ४ दिन अघि

    सिन्धुलीको हरिहरपुरगढीमा एकीकृत घुम्ती शिविर सुरु

    सामाजिक सञ्जालबाट
    १

    ट्रम्प प्रशासनद्वारा हार्वर्डको विदेशी विद्यार्थी भर्ना अधिकार रद्द

    subhayug
    २

    ‘द कपिल शर्मा शो’ का चर्चित फोटोग्राफर दास दादाको निधन

    subhayug
    ३

    अमेरिकी कलाकार जर्ज वेन्ड्टको निधन

    subhayug
    ४

    दक्षिण अफ्रिकालाई ट्रम्पको चेतावनीपूर्ण आरोप

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution