काठमाडौं– आज सुनको मूल्य बढेको छ । गत साताको शुक्रबारको तुलनामा आज ४ सय रुपैयाँले सुनको मूल्य बढेको हो ।
महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार २ सय रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ६५० रुपैयाँ कायम छ ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार ८ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ३ सय रुपैयाँ कायम थियो ।
यस्तै, आज चाँदीको मूल्य समेत बढेको छ । चाँदी तोलामा १५ रुपैयाँले बढेर १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar