काठमाडौं– दैलेखको ठाँटीकाँध गाउँपालिका– ४ गैरीगाउँमा गएराती पहिरोमा परी एक किशोरीको मृत्यु भएको छ ।
बिहिबार राती पहिरोमा परेर हराईरहेकी स्थानीय १६ वर्षिया उर्मिला कठायतको आज बिहान शव भेटिएको गाउँपालिका अध्यक्ष रक्षबहादुर शाहीले बताए ।
पहिरोले दुई वटा घर पनि बगाएको छ । थप पहिरो जानसक्ने देखिएकाले स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको गाउँपालिका अध्यक्ष शाहीले जानकारी दिए ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar