२०८१ जेष्ठ ४, शुक्रबार
काठमाडौं– जाजरकोटको छेडाखोलामा माछा मार्न गएका दुई जनाको डुबेर ज्यान गएको छ ।
छेडागाड नगरपालिका–१ मा रहेको छेडाखोलामा माछा मार्ने क्रममा स्थानीय ५० वर्षका नरबहादुर नेपाली र शिवालय गाउँपालिका–९ का ४९ वर्षका धनबहादुर बुढाको ज्यान जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
बिहीवार दिउँसो डुबेका दुवै जनाको शव जालमा बेरिएको अवस्थामा बेलुका भेटिएको छेडागाड नगरपालिका–१ का वडाध्यक्ष रामबहादुर बुढाले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar