२०८१ बैशाख २२, शनिबार
काठमाडौं – आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत वेष्ट इण्डिजविरुद्ध नेपालले टस जितेर पहिला फिल्डिङ रोजेको छ ।
जिम्बाव्वेको हरारे स्पोर्टस नेपालले आज आफ्नो तेस्रो खेलमा बलियो विपक्षी वेष्ट इण्डिजसँग खेल्न लागेको हो । वेष्ट इन्डिजले केहिबेरमा ब्याटिङ गर्दैछ । उक्त खेल नेपाली समय अनुसार १२ बजेर ४५ मिनेटमा सुरु हुने छ ।
नेपाली टिममा आरिफ शेख, कुशल भुर्तेल, भीम सार्की, कुशल मल्ल, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, आरिफ शेख, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी छन् । रोहितकुमार पौडेल नेपाली टिमका कप्तान हुन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar