काठमाडौं– हवाई इन्धनको मूल्य घटेको छ । हिजो बसेको नेपाल आयल निगमको सञ्चालक समिति बैठकले हवाई इन्धन प्रतिलिटर आन्तरिकतर्फ १० रुपैयाँ र वाहृयतर्फ २६ रुपैयाँ घटाउने निर्णय गरेको हो ।
निगमले पेट्रोल, डिजेल र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको छ । अहिले पेट्रोलको मूल्य प्रतिलिटर एक सय ७५, डिजेलको एक सय ५५ र ग्यासको प्रतिसिलिण्डर १८ सय रुपैयाँ छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar